Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् ।  घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ । विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ । विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन…