Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


आसिया बीबीका पतिद्वारा पश्चिमा मुलुकसँग सहयोग माग

इस्लामावाद, कात्तिक १८ । पाकिस्तानमा इस्लाम धर्मको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएकी क्रिस्चियन महिला आसिया बीबीलाई सर्वोच्च अदालतले निर्दोष सावित गरिदिएपछि कट्टरपन्थीहरुले देशका प्रमुख सहरमा दैनिक विरोध प्रदर्शन गरिरहँदा उनका पतिले अमेरिका, बेलायत र क्यानडासँग सहयोगको माग गरेका छन् । आसिया बीबीका पति आशिक मसिहले पाकिस्तानमा आफूहरुको ज्यान खतरामा रहेको भन्दै सहयोगको माग गरेका…