Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्स बर्खास्त

वासिंटन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् महान्यायाधिवक्तालाई बर्खास्त गरेको जानकारी दिएका हुन् । उनले आफ्ना ‘चिफ स्टाफ’ म्याथ्यु ह्विटेकरलाई अस्थायी रुपमा महान्यायाधिवक्ताको जिम्मेवारी दिइएको जानकारीसमेत दिएका छन् । राष्ट्रपति ट्रम्पले सेसन्सले गरेको सेवाका लागि धन्यवाद दिँदै उज्ज्वल भविष्यको कामनासमेत गरेका छन् । यसैबीच…