काठमाडौं । रुस र जापानबीच मनमुटाव बढ्दै गएकाले बेला रुसले विनासर्त ऐतिहासिक शान्ति वार्ता गर्न जापानसँग प्रस्ताव अघि सारेको छ । रुस र जापानबीच दोस्रो विश्वयुद्धदेखि जारी मनमुटावलाई अन्त्य गर्न रुसको प्रस्ताव गरेको हो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको विषयलाई लिएर लामो समयदेखि जारी विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने…