Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


इन्धनको मूल्यवृद्धि विरुद्ध फ्रान्समा प्रदर्शन, एक जनाको मृत्यु, दुई सय घाईते

काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका छन् । पहेंलो ज्याकेट लगाएर प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति…