Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


चुनावी राजनीतिबाट संन्यास लिने भारतीय विदेशमन्त्री स्वराजको घोषणा

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् । निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ । सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणा विधानसभामा निर्वाचित…