न्यूयोर्क, मंसिर १२ । संयुक्त राष्ट्रसंघीय एक अध्ययनले विश्वमा कार्वनडाइअक्साइडको उत्सर्जनमा वृद्धि भएको देखाएको छ । विगत चार वर्षमा कार्बन उत्सर्जन नियन्त्रणमा रहे पनि सन् २०१७ को प्रतिवेदनअनुसार कार्बन उत्सर्जन बढेको हो । कार्बनडाइअक्साइडको उत्सर्जनमा आर्थिक बृद्धिदर प्रमुख कारण रहेको अध्ययनको निष्कर्ष छ । सन् २०१४ देखि २०१६ सम्म मध्यम गतिमा बढेको विश्वको आर्थिक वृद्धि…