Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


न्यायालयमा नियुक्तिबारे ट्रम्पको प्रस्तावपछि अमेरिकामा व्यापक विरोध

वासिंटन, असोज १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरेका ब्रेट काभानोगको नाम सिनेटले अनुमोदन गर्ने चरणमा पुगेपछि अमेरिकामा व्यापक विरोध प्रदर्शन भएको छ । काभानोगलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका सयौँलाई प्रहरीले वासिंटनबाट पक्राउ गरेको छ । काभानोगमाथि उनी किशोरावस्थामा रहेका बेला यौन हिंसा गरेको आरोप…