काठमाडौं । अमेरिकामा अत्याधिक चिसोका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौं यताकै चिसोको कारण कम्तिमा २१ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएको छ । अमेरिकाको कूल जनसंख्याको एक तिहाई मानिस अहिले माइनस १७ डिग्रीभन्दा कमको तापक्रम भएको क्षेत्रमा छन् । ध्रवीय क्षेत्रबाट चलेको चिसो सिरेटोका कारण समग्रमा २५० मिलियन…