काठमाडौं । ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा सात जनाको ज्यान मृत्यु भएको छ । घटनामा अन्य १५० जनाभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बाँध फुटेका कारण हिलोसहितको पानी ग्रामीण क्षेत्रमा फैलिएको छ । सबैभन्दा बढी क्याफेटेरिया क्षेत्र प्रभावित भएको छ । बाँध फुटेपछि फसेकाहरुको उद्धारका लागि आपतकालीन उद्धार टोली पुगेको…