Logo १ भाद्र २०८३, सोमबार | Tue Aug 18 2026


श्रीलंकामा सांसदहरुबीच कुटाकुट, सभामुखमाथि आक्रमणको प्रयास

काठमाडौं, कात्तिक २९ । श्रीलंकामा महिन्दा राजापाक्षेका समर्थक र विरोधी सांसदहरुबीच बिहीबार कुटाकुट भएको छ । संसदले बुधबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाबाट प्रधानमन्त्रीमा नियुक्त गरिएका राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको विरोधमा उनका समर्थक सांसदले नाराबाजी गर्दै सभामुखमाथि आक्रमणको प्रयास गरेका थिए । बिहीबार संसद बैठक सुरु हुनासाथ राजापाक्षेले आफूलाई ध्वनीमतका आधारमा हटाउने अधिकार सभामुखलाई नभएको भन्दै…