Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


अफगानिस्तानमा आत्मघाती बम हमला, १९ जनाको मृत्यु

काठमाडौं, असार १८ । अफगानिस्ताको पूर्वी शहर जलालावादमा भएको आत्मघाती बम आक्रमणमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मारिने अधिकांश शिख समुदायका मानिस रहेका छन् । राष्ट्रपति असरफ घानीसँग भेट गर्न जाँदै गरेका उनीहरु सवार गाडिमा बम विस्फोट गराइएको हो । राष्ट्रपति घानी दुई दिनका लागि जलालावादमा आउनुभएको थियो । मारिनेमध्ये स्थानीय शिख नेता…