पोखरा, जेठ २० । अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म भएको अन्नपूर्ण म्याराथनमा आर्मीका हरिकुमार रिमाल पहिलो भएका छन् । निर्धारित ४२ दशमलव १ सय ९५ किलोमिटर दूरी उनले ४ घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । आर्मीकै पूर्ण तामाङले ४ घण्टा १७ मिनेट ४२ सेकेन्डमा दूरी पार गरेर दोस्रो भए । तेस्रो स्थान हासिल गरेका…