काठमाडौं, असार ५ । जापानले विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । मंगलबार भएको समूह ‘एच’को खेलमा जापानले कोलम्बियालाई २–१ ले पराजित गर्यो । खेलको छैटौं मिनेटमै गोल गर्दै जापानले अग्रता लिएको थियो । सिन्जी कागावाले पेनाल्टीमार्फत् गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । कोलम्बियाका कार्लोस सान्चेजले ‘डी बक्स’भित्र हातले बल रोकेपछि चौथो मिनेटमा रातोकार्ड…