काठमाडौं, असार १३ । नाईजेरियालाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सुरुवाती दुई खेलमा जित निकाल्न नसकेपछि दबाबमा परेको अर्जेन्टिनाले समूहको अन्तिम खेलमा गएराति नाईजेरियालाई २-१ ले हरायो । खेलको १४ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिए । दोस्रो हाफमा नाईजेरियाले पेनाल्टी हान्ने अवसर पायो । ५१ औं…