Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


सशस्त्र र आर्मी विजयी

काठमाडौं, साउन ११ । राजधानीमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा शुक्रबार भएको पहिलो खेलमा एपीएफले रौतहटलाई ७–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको यो लगातार दोस्रो जित हो । यसअघि, पहिलो…