हङकङ, मंसिर ३ । ‘फर्मुला थ्री मकाउ ग्रान्ड प्रि’मा एउटा कार दुर्घटना हुँदा १७ वर्षीया महिला चालक सोफिया घाइते भएकी छन् । १७२ माइल प्रतिघण्टाको रफ्तारमा गुडिरहेको कार अनियन्त्रित भई दुर्घटना भएको हो । रेस ट्रयाकबाट कार उडेर बाहिरिएको थियो । दुर्घटनामा अन्य एक कार चालक, दुई फोटोग्राफर र एक सुरक्षाकर्मी घाइते भएका छन् ।…