Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


मनाङले थ्रीस्टारलाई पन्छायो

काठमाडौं, मंसिर ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी क्लब हावी भएको छ । मनाङले बिहीबार तेस्रो चरणको खेलमा थ्रीस्टारलाई २–१ ले पराजित गरेको छ । खेलको सुरुआतमै अग्रता लिएको मनाङले अन्त्यतिर एक गोल खाएको हो ।  खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले…