काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाईटेडले बर्न्लेलाई २–१ ले हराएको छ । गएराति बर्न्लेको मैदानमा भएको खेलमा घरेलु टिमका डिफेन्डर बेन मी ले आत्माघाती गोल गरेपछि न्यूकासलले अग्रता लियो । २३ औं मिनेटमा कायरन क्लार्कले एक गोल थप्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । ४० औं मिनेटमा स्याम भोक्सले एक गोल गर्दै बर्न्लेलाई…