काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएरातीका खेलहरुपछि थप ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् । पाँचौ चरणका खेलहरुपछि जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा ठाँउ पक्का गरेका हुन् । लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम…