काठमाडौं, मंसिर १६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे । जितसँगै फ्रेन्ड्सले ४…