काठमाडौं, मंसिर १४ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत पाँचौ चरणका खेल आजदेखि सुरु भएका छन् । पाँचौ चरणको पहिलो खेलमा पुलिस क्लबले एनआरटीलाई ३–० ले पराजित गरेको छ । एन्फा मैदान सातदोबाटोमा भएको खेलमा पुलिसलाई विजयी गराउन निरकुमार राईले दुई तथा अभिष्ोक रिजालले एक गोल गरे । जारी लिगमा पुलिस क्लबको…