Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


तरुण गोल्डकप हुने

पाँचथर, कात्तिक ८ । तरुण दलको ६६औं स्थापना दिवसको अवसर पारेर पाँचथरमा गाउँपालिकास्तरीय तरुण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । बिहीबार तरुण दल पाँचथरले पत्रकार सम्मेलन गरी यही कात्तिक १० देखि १६ गतेसम्म हुने प्रतियोगिता हुने जनाएको हो । प्रतियोगिताको विजेताले एक लाख एक हजार र उपविजेताले ५१ हजार १०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने…