Logo १ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026


मनाङले एनआरटीलाई हरायो

काठमाडौं, मंसिर १ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएको पहिलो खेलमा मनाङ–मर्स्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७औं मिनेटमा अन्जन विष्टको पेनाल्टी गोलमार्फत् मनाङले अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डी…