Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


एकदिवसीय अभ्यास सिरिजको पहिलो खेलमा ओमानकाे नेपाल ‘ए’ माथि शानदार जित

काठमाडाैं । एकदिवसीय अभ्यास सिरिजको पहिलो खेलमा ओमानले नेपालको ‘ए’ टोलीलाई ७० रनलकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा बुधबार राति भएकाे खेलमा ओमानले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ले ४४ ओभर ४ बलमा २ सय १० रन बनाउँदा सबै विकेट गुमाएकाे हाे । नेपाल ‘ए’ का ईशान…