काठमाडाैं । फिफा विश्वकप फुटबलमा उरुग्वे-साउदी अरब, स्पेन- केप भर्डे र बेल्जियम-इजिप्टले बराबरी खेल्दै अंक बाँडेका छन् । मियामी रङ्गशालामा मंगलबार बिहान भएकाे खेलमा साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता बनाएता पनि जोगाउन नसकेकाे हाे । उरुग्वेले दोस्रो हाफमा गोल फर्कायो । उसले खेलको ८० औँ मिनेटमा गोल…