Logo २९ श्रावण २०८३, शुक्रबार | Sat Aug 15 2026


आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्सकाे दिल्ली क्यापिटल्समाथि जित

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेकाे छ । भारतकाे दिल्लीमा मंगलबार राति भएकाे भएकाे खेलमा टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको हाे। दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य चेन्नईले १७ ओभर ३ बलमा २ विकेट गुमाएर…