Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा गरेकाे छ। अमेरिकाको मियामी स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० गाेल अन्तरले पराजित गरेकाे हाे । खेलको सातौं मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल…