काठमाडौं । म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ । वेम्बली मैदानमा शनिबार राति भएको रोमाञ्चक फाइनल खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । सिटीका लागि निर्णायक गोल एन्तोइन सेमेनियोले गरेका थिए । खेलको पहिलो हाफमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि गोल हुन सकेको थिएन । दोस्रो हाफमा एर्लिङ…