Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


अमेरिका बोस्नियालाई पराजित गर्दै विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा प्रवेश

काठमाडाैं । फिफा विश्वकप फुटबल २०२६ को आयोजक राष्ट्र अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। एरिया स्टेडियममा बिहीबार बिहान सम्पन्न भएकाे खेलमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभिनालाई २-० गाेलले पराजित गरेकाे हाे । अमेरिकाका फोलारिन बलोगुनले ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसअघि उनले ३१औँ मिनेटमा गरेको गोल…