काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) र चिनियाँ चर्चित स्पोर्ट्सवेयर ब्रान्ड पेलियटबीच नेपाली खेलाडीहरूका लागि खेलकुद सामाग्री (किट) उपलब्ध गराउने सम्बन्धी एक औपचारिक सम्झौता भएको छ । ललितपुरको सातदोबाटोस्थित एनओसी मुख्यालयमा मंगलवार आयोजित एक विशेष कार्यक्रममा पेलियटका उपाध्यक्ष झाओ ले र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौतासँगै पेलियट अब…