काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत मंगलबार नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच ऐतिहासिक दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ ५ बजेदेखि नेपाल र यूएईबीच कडा प्रतिस्पर्धा हुने भएका हाे । मंगलबारकाे खेलमा नेपाल पहिलाे जितकाे खाेजीमा रहेकाे छ। त्यस्तै, यूएई भने दाेस्राे जितकाे खाेजीमा रहेकाे हाे । शृंखला जोगाउन नेपाललाई…