काठमाडाैं । भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि ७ विकेटको जित निकालेको छ। हरारेमा बिहीबार राति सम्पन्न भएकाे खेलमा जिम्बावेले दिएको १ सय २६ रनको लक्ष्य भारतले १३ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेकाे हाे । भारतका लागि १५ वर्षीय सूर्यवंशीले १८ बलमा अर्धशतक पूरा गरेका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले…