काठमाडाैं । जापानमा जारी २०औं संस्करणको एशियाली खेलकुद (एसियाड) अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। बिहीबार भएको समूह ‘ए’ को खेलमा इन्डोनेशियाले नेपाललाई ३-० को सोझो सेटमा पराजित गरेकाे हाे । इन्डोनेशियाले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जित्यो । योसँगै समूह ‘ए’ बाट जापान र…