Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


युवा फुटबलर आशिष राईको उपचारका लागि १२ लाख रूपैयाँ जुट्यो

काठमाडौं । युवा फुटबलर आशिष राईको उपचारका लागि करिब १२ लाख जुटेको छ । मलेसियास्थित एन पेनाङ एफसीको विशेष पहलमा सञ्चालित परोपकारी अभियानमार्फत कूल ११ लाख ८४ हजार १ सय ६१ नेपाली रुपैयाँ आर्थिक सहयोग संकलन गरिएको हाे ।आशिषको उपचार खर्च जुटाउने मुख्य उद्देश्यका साथ मलेसियामा आयोजित अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजबाट २१ हजार १ सय…