Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


मलेशियामा अगस्ट ३० मा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन

काठमाडाैं । यहि अगस्ट महिनाको ३० तारिखदेखि मलेशियामा हुने एसीसी प्रिमियर कपको खेल तालिका परिमार्जन भएको छ। एशियाली क्रिकेट परिषद् (एसीसी) ले बुधबार परिमार्जित तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार नेपालले समूह चरणको पहिलो खेलमा अगस्ट ३० मा बहराइनसँग खेल्ने भएकाे छ । यसअघि नेपालले आगामी सेप्टेम्बर १ मा साउदी अरेबियासँग खेल्ने तय भएको थियो…