Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


आईपीएल क्रिकेटमा गुजरात टाइटन्सकाे पञ्जाब किंग्समाथि जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएकाे पहिलो खेलमा गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । भारतकाे अहमदावादमा आइतबार भएको खेलमा गुजरातले १ सय ६४ रनको लक्ष्य १९ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेकाे हाे । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६३…