काठमाडौं । इटालीको युभेन्टसले यूईएफए युरोपा लिगको आफ्नो पहिलो खेलमा डच टोली एनईसी निजमेगेनविरुद्ध ५–० गाेलको एकतर्फी जित हात पारेकाे छ ।
एलियान्ज रंगशालामा शुक्रबार बिहान सम्पन्न भएकाे खेलमा घरेलु टोली युभेन्टसलाई जित दिलाउन निकोलस गोन्जालेज, केरिम अलाजबेगोभिच, निक वोल्टमेड, जेकी सेलिक र रान्डल कोलो मुआनीले एकएक गोल गरेका हुन् । खेलको नवौं मिनेटमा गोन्जालेजको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो ।
२४औं मिनेटमा आलाजबेगोभिचले टोलीको अग्रता दोब्बर बनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्