काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे। इरानले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–११ ले जित्यो । अब इरानले उपाधिका लागि फाइनलमा शुक्रबार काजकिस्तानसँग प्रतिस्पर्धा…