Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला टोलीको मलेसियामाथि ‘क्लिन स्वीप’

काठमाडाैं । नेपाली महिला टोलीले मलेसियासँगको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ‘क्लिन स्वीप’ गरेको छ। मलेसियाकाे बायोमास ओभलमा शुक्रबार भएको दोस्रो खेलमा नेपालले घरेलु मैदानमै मलेसियालाई ७ विकेटले पराजित गरेकाे हाे। मलेसियाले दिएको ८३ रनको लक्ष्य नेपालले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । नेपालकी सम्झना खड्काले नटआउट ३९ रन बनाइन् । मलेसियाका नुर…