Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


२१औं एनएभी कप : एक्सपर्ट सगरमाथा ब्लुजलाई पराजित गर्दै फारवेस्ट हन्टर्स विजयी

काठमाडौं । २१ औं एनएभी कप रोमाञ्चक प्रतिस्पर्धासँगै जेसी डोनाथ रिजर्भमा भव्य रूपमा सम्पन्न भएको छ। डिफेन्डिङ च्याम्पियन फारवेस्ट हन्टर्स क्रिकेट क्लबले उत्कृष्ट प्रदर्शन दोहोर्याउँदै गत वर्षकै उपविजेता एक्सपर्ट सगरमाथा ब्लुजलाई २८ रनले पराजित गर्दै उपाधि हात पारेकाे छ । टस जितेर पहिले ब्याटिङ (बल्लेबाजी) गरेको फारवेस्ट हन्टर्सले १८१ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो।…