काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले अपराजित यात्रा कायम राखेको छ । घरेलु मैदान न्यु चण्डीगढमा आइतबार राति सम्पन्न भएकाे खेलमा पञ्जावले लखनउ सुपर जायन्ट्सलाई ५४ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । पञ्जावले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय…