Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


फिफा विश्वकप २०२६ : अर्जेन्टिनाविरुद्ध स्पेनले लियो अग्रता


533
Shares

काठमाडौं ।

फिफा विश्वकप २०२६ को फाइनल खेलमा स्पेनले अर्जेन्टिनाविरुद्ध अग्रता लिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा जारी खेलको १०६औं मिनेटमा स्पेनले अग्रता लिएको हो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् ।