काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बिहीबार मुम्बई इन्डियन्सले र पञ्जाब किंग्सकाे सामना गर्ने भएकाे छ । भारतकाे वाङ्खडे रंगशालामा बिहीबार राति पौने ८ बजेदेखि मुम्बई इन्डियन्सले र पञ्जाब किंग्सकाे सामना गर्ने भएकाे हाे। जारी सिजनमा दुवै टोलीको यो पाँचौ खेल हो । चार खेलबाट ७ अंक जोडेको पञ्जाब किंग्स तालिकाको तेस्रो स्थानमा रहेको…