काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने भएकाे छ। साेही खेल हैदरावादमा साेमबार राति पौने ८ बजेदेखि सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने भएकाे हाे । जारी लिगको अपराजित टोली राजस्थान चार खेलबाट आठ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको हैदरावाद…