Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


आईपीएल क्रिकेटमा आज पञ्जाब र कोलकताबीच प्रतिपर्धा हुँदै

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार पञ्जाब किंग्स र कोलकता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे छ। भारतकाे गुवाहाटीमा साेमबार राति पौने ८ बजेदेखि पञ्जाब किंग्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुने भएकाे हाे । लिगमा लगातार दुई खेल जितेको पञ्जाब साेमबारको खेल जित्दै तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता लगातार दुई खेलमा…