काठमाडाैं । जिम्बाब्वे आईसीसी टी-२० विश्वकप क्रिकेटको ‘सुपर–एट’ मा प्रवेश गरेकाे छ । श्रीलङ्काको पल्लेकेलेमा वर्षाका कारण समूह ‘बी’ मा आयरल्यान्डसँगको खेल रद्द भएसँगै जिम्बाब्वे १ अङ्क लिएर ‘सुपर–एट’ मा पुगेको हो । आयरल्यान्डले पनि १ अङ्क जोडेको छ । यो नतिजाले अस्ट्रेलिया र आयरल्यान्ड समूह चरणबाटै बाहिरिएका छन् । यो समूहबाट श्रीलङ्का ‘सुपर–एट’ मा…