Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


प्रधानमन्त्री कप क्रिकेमा मधेश र सुदूरपश्चिम प्रदेशकाे शानदार जित

काठमाडाैं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । जनकपुरमा शुक्रबार भएको खेलमा मधेशले लुम्बिनी प्रदेशलाई २५ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे। मधेशले दिएको १ सय २५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २६ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमायो । लुम्बिनीका सुमित श्रेष्ठले…