काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले शीर्षस्थानको पञ्जाब किङ्ग्सलाई पराजित गर्दै शानदार जित हासिल गरेकाे छ । भारतकाे हैदरावादमा बुधबार राति भएकाे खेलमा हैदरावादले पञ्जाबलाई ३३ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे हाे । याे जितसँगै हैदरावाद शीर्षस्थानमा पुगेको छ । पञ्जाब भने दोस्रो स्थानमा झरेको हाे । पञ्जाबले पछिल्लो ३ खेलमा लय…