Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नेपाल ओमानसँग १०२ रनले पराजित

काठमाडाैं। ओमानले क्रिकेट विश्वकप लिग–२ मा नेपाललाई डीएलएस प्रणालीका आधारमा १०२ रनले पराजित गरेको छ । यो जितसँगै ओमानले लिग–२ मा ३१ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको ओमानले २६ खेल खेल्दा १४ जित र नौ हार व्यहोरेको छ । ओमानको तीन खेल भने रद्द भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न…